Acts 20:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू आइपुगेपछि उनले भने, “एशियामा आएको दिनदेखि नै तपाईंहरूसँगै बस्दा मैले ती दिनहरू कसरी बिताएँ त्यो तपाईंहरूलाई थाहै छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब उनीहरू तिनीकहाँ आए तिनले उनीहरूलाई भने, “एशियामा पाइला टेकेको पहिलो दिनदेखि नै मैले समस्त समय तपाईंहरूका बीचमा कुन किसिमले बिताएँ सो तपाईंहरू जान्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू आइपुगेपछि उनले तिनीहरूलाई भने: “तपाईंहरूसित एशियामा बसेको पहिलो दिनदेखि समस्त समय म कसरी तपाईंहरूसँग रहेँ, त्यो कुरा तपाईंहरूलाई थाहै छ।
Nepali ERV (पवित्र बाइबल)
जब अग्रजहरू आए, पावलले तिनीहरूलाई भने, “म एशियामा पहिलो पल्ट आएको दिनदेखि नै तिमीहरूलाई भने, “म एशियामा पहिलो पल्ट आएको दिनदेखि नै तिमीहरू जान्दछौ, तिमीहरूसंग जति समय बिताँए, म कस्तो प्रकारले बसे।
Nepali Tamang 2011
थेनीगदे पावल मुबा ग्लारी धोखमाहेन्से पावलसे थेनीगदेदा चुह्रङ् भिसी भिजी, “एशियारी काङ न्हेःमाकुनुहेन्से ङा ह्राङनीला गुङरी खाह्रङ् लसी चिजी भिबा ताम ह्राङनीदा थानोन मुला।