Acts 20:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
‘मैले यहूदी र अरू जातिका मानिसहरू सबैलाई आ-आफ्ना पाप छोडेर परमेश्वरकहाँ फर्किनू’ अनि येशूमा विश्वास गर्नू भनी प्रचार गरें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदीहरूलाई र ग्रीकहरूलाई पश्चात्ताप गरेर परमेश्वरपट्टि फर्कनू र हाम्रा प्रभु येशू ख्रीष्टमाथि विश्वास राख्नू भन्ने कुराको गवाही मैले दिएको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदीहरू र ग्रीकहरू पश्चात्तापमा परमेश्वरतिर फर्कनैपर्छ। अनि हाम्रा प्रभु येशूमा तिनीहरूले विश्वास राख्नैपर्छ भनेर मैले घोषणा गरेँ।
Nepali ERV (पवित्र बाइबल)
मैले सबै यहूदीहरू अनि ग्रीकहरूलाई हृदय परिणत गर्न परमेश्वरमा आउनु भने। मैले तिनीहरू सबैलाई हाम्रो प्रभु येशूमाथि विश्वास गर भनें।
Nepali Tamang 2011
यहूदीगदेदेन अर्गु य्हुलला म्हिगदेदाएनोन ङाइ ह्राङ ह्राङला पाप ख्लासी परमेश्वरपट्टि दोःगो ओच्छे य्हाङला प्रभु येशू ख्रीष्टदा विश्वास लउ भिसी पाङ्बा मुला।