Acts 20:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अहिले म पवित्र आत्‍माले भन्‍नुभएको मानेर यरूशलेम जाँदै छु। त्‍यहाँ मलाई के-के हुने हो, म जान्‍दिनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अब हेर्नुहोस्, म पवित्र आत्‍मामा बाध्‍य भएर यरूशलेमतिर जाँदैछु, त्‍यहाँ मलाई के-कसो परिआउने हो सो म केही जान्‍दिनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अब मचाहिँ पवित्र आत्माको प्रेरणामा यरूशलेममा जाँदैछु; म जान्दिनँ ममाथि त्यहाँ के घट्ने हो।
Nepali ERV (पवित्र बाइबल)
तर अब पवित्र आत्माको आदेश पालन गर्नै पर्छ। म यरूशलेम जानै पर्छ र म जान्दिम त्यहाँ मेरो के गति हुन्छ।
Nepali Tamang 2011
“च्‍यागो, ङा परमेश्‍वरला आत्‍माला करसे लमा यरूशलेमपट्टि निबान मुला, थेरी तिग तला भिबा ताम ङादा था आरे।