Acts 20:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यति त जान्‍दछु, सतावट र झ्‍यालखानको दु:ख भोग्‍नुपर्नेछ भनेर पवित्र आत्‍माले मलाई थाहा दिनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यति मात्र जान्‍दछु, कि हरेक सहरमा कैद र कष्‍ट ममाथि परिआउँछ भन्‍ने पवित्र आत्‍माले मलाई गवाही दिनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मलाई यति थाहा छ, हरेक सहरमा मैले दुःख-कष्‍ट उठाउनुपर्छ र झ्यालखाना जानुपर्छ भनेर पवित्र आत्माले सतर्क गराउनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
म यति जान्दछु कि प्रत्येक शहरमा पवित्र आत्माले भन्छ कि बन्धन र कष्टहरूले यरूशलेममा मलाई र्पखिरहेको छ।
Nepali Tamang 2011
जम्‍मान शहररी ङादा दुख तबादेन झ्‍याल्‍खानरी झाङ्‌ला भिसी परमेश्‍वरला आत्‍मासे उन्‍बा ताम जे ङादा था मुला।