Acts 20:25 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब हेर्नुहोस्, तपाईंहरू जसको बीचमा मैले परमेश्वरको राज्य प्रचार गर्दैआएको छु, तपाईंहरूसँग फेरि मेरो कहिल्यै पनि भेट हुँदैन भन्ने कुरा मलाई थाहा छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अब हेर्नुहोस्, म जान्दछु कि तपाईंहरूमध्ये सबै, जस-जसलाई मैले राज्यको प्रचार गर्दै हिँड़े, तपाईंहरूले मेरो मुख फेरि कहिल्यै देख्नुहुनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“म जान्दछु, तपाईंहरू सबै, जसलाई मैले परमेश्वरको राज्यको प्रचार गर्दैआएको छु, तपाईंहरूले मेरो मुहार फेरि देख्नुहुनेछैन।
Nepali ERV (पवित्र बाइबल)
“अनि अब मलाई ध्यान दिएर सुन। म जान्दछु कि तिमीहरू कसैले पनि मलाई फेरि कहिल्यै देख्ने छैनौ। म तिमीहरूसंग सधैं थिएँ, मैले तिमीहरूलाई परमेश्वरको राज्यको विषयमा सुसमाचार भने।
Nepali Tamang 2011
“च्यागो, ङाइ ह्राङनी न्हङला जम्मादान परमेश्वरला य्हुल्साला समाचार थेःना लबान भ्रजी, दोःसी खाइमै य्हाङ ह्रुप आत भिबा ङादा था मुला।