Acts 20:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैकारण आज म तपाईंहरूलाई साक्षी दिँदै भन्‍छु, यदि तपाईंहरूमध्‍ये कोही नाश हुनुभयो भने मलाई त्‍यसको दोष लाग्‍नेछैन
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण आजको दिन म तपाईंहरूलाई गवाही दिँदछु, कि म कसैको रगतको दोषी हुनेछैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसैकारण तपाईंहरूसमक्ष म आज गवाही दिन्छु; तपाईंहरू सबैको रगतदेखि म निर्दोष छु।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ आज म भन्न लागिरहेछु कि म निःसन्देह छु यदि तिमीहरू मध्ये कसैले मुक्ति पाएनौ भने परमेश्वरले मलाई दोष लगाउनु हुनेछैन!
Nepali Tamang 2011
थेतबासेलमा तिनी ङाइ ह्राङनीदा पाङ्ला, ह्राङनी न्‍हङला खालै नाश तसैनोन थेला दोष ङादा आत।