Acts 20:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने परमेश्‍वरले हाम्रो उद्धारको निम्‍ति गर्नुभएको र गर्नुहुने कामको बारेमा कुनै कुरा पनि बाँकी नराखी मैले तपाईंहरूलाई सबै बताइसकेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने परमेश्‍वरको समस्‍त अभिप्राय तपाईंहरूलाई बताउन म पछि हटिनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि परमेश्‍वरको सबै इच्छा तपाईंहरूलाई बताउन मपछि हटिनँ।
Nepali ERV (पवित्र बाइबल)
म यो भन्न सक्छु किनभने म जान्दछु कि मैले तिमीहरूलाई सबै कुराहरू भनें जुन तिमीहरूले जानुन् भन्ने परमेश्वर चाहनु हुन्थ्यो।
Nepali Tamang 2011
तिग्‍दा भिसम एनीगदेसे था याङ्‌गै भिसी परमेश्‍वरसे म्‍हन्‍बा जम्‍मान ताम ङाइ एनीगदेदा गिकनोन बाँकी आथान्‍ना पाङ्बा मुला।