Acts 20:29 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म जान्‍दछु, म गएपछि जङ्गली ब्‍वाँसाजस्‍ता मानिसहरू तपाईंहरूका बीचमा पस्‍नेछन् र मण्‍डलीलाई दु:ख दिन छोड्‍नेछैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने मलाई थाहा छ, कि म गएपछि डरलाग्‍दा ब्‍वाँसाहरू तपाईंहरूका माझमा पस्‍नेछन्, जसले बगाललाई बाँकी राख्‍नेछैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मलाई यो थाहा छ, मैले छोडेर गएपछि तपाईंहरूका बीचमा जङ्गली ब्वाँसाहरू पस्‍नेछन्, जसले बगाललाई बाँकी राख्नेछैनन्।
Nepali ERV (पवित्र बाइबल)
म जान्दछु कि म गई सके पछि कतिपय पुरुषहरू तिमीहरूका दलमा आउनेछन्। तिनीहरू कुर ब्वाँसोहरू जस्ता हुन्। तिनीहरूले यो बथानलाई ध्वंश पार्ने कोशिश गर्नेछन्।
Nepali Tamang 2011
तिग्‍दा भिसम ङा निमाहेन्‍से एनीगदेला गुङरी लोङ्‌बा खबा फार्बागदे ह्रङ्‌बान लुसीला ताम लोप्‍बा म्‍हिगदे खला, थेसे म्‍हिगदेदा बाँकी आथान भिबा ताम ङादा था मुला।