Acts 20:31 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसो हुँदा चनाखो भएर बस्नुहोस् अनि मैले तीन वर्षसम्म दिन-रात आँसु बगाउँदै प्रभुको एक-एक चेलालाई सिकाएको कुरा नबिर्सनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण यो सम्झेर होशियार हुनुहोस्, कि तीन वर्षसम्म दिनरात आँसु बगाउँदै हरेक मानिसलाई मैले चेताउनी दिइरहें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसकारण सावधान हुनुहोस्! सम्झनुहोस्; कसरी तीन वर्षसम्म रातदिन आफ्ना आँसु बगाउँदै तपाईंहरूलाई चेतावनी दिन म कहिल्यै थाकिनँ।
Nepali ERV (पवित्र बाइबल)
यसैले सावधान बस्। प्रत्येक दिन यो कुरा याद गर्नुः म तिमीहरूसंग तीन र्वष सम्म थिएँ। त्यस समय मैले तिमीहरूलाई चेतावनी दिइरहें। मैले रात-दिन तिमीहरूलाई शिक्षा दिएँ। म प्रायः तिमीहरूको लागि रोएँ पनि।
Nepali Tamang 2011
थेतबासेलमा ह्राङनी होशियार तसी स्य्हूगो, ङाइ सोम दिङधोना धिन म्हुननोन क्रासी क्रासी एनीगदे जम्मादान लोप्बा ताम थाम्लेःगो।