Acts 20:34 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंहरू आफैंलाई थाहा छ, मेरा हातले काम गरेर मलाई र मेरा साथीहरूलाई चाहिने कुरा जुटाएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंहरू आफै जान्‍नुहुन्‍छ कि मेरा यिनै हातले मेरो आफ्‍नै र मेरा साथमा भएकाहरूको आवश्‍यकतालाई पूरा गरेका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंहरू आफैँ जान्‍नुहुन्छ, कि मेरा र मसँग हुनेहरूका आवश्यकताहरू मैले आफ्ना यिनै हातहरूद्वारा पूरा गरेको छु।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू जान्दछौ मैले आफ्नो र जो मसंग थिए तिमीहरूको खाँचो पूर्ति आफैं गरें।
Nepali Tamang 2011
ओच्‍छे ङाइनोन गे लसी ङाला खाँचो ओच्‍छे ङादेन छ्‌याम मुबागदेदा खाँचो तबा स्‍हेगदे ङाइ पिन्‍बा ह्राङनीदा थानोन मुला।