Acts 20:35 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी ‘लिनेहरूभन्दा दिनेहरू धन्य हुन्’ भनेर प्रभु येशू आफैंले भन्नुभएको कुरालाई सम्झेर कमजोर मानिसहरूको हेरचाहा गर्न सकेसम्म परिश्रमसँग काम गर्नुपर्छ भनी मैले सबै कुरामा देखाएको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले सबै कुरामा तपाईंहरूलाई उदाहरण दिएको छु, कि तपाईंहरूले पनि यसरी नै कड़ा परिश्रम गरेर निर्धाहरूलाई मदत गर्नुपर्छ। प्रभु येशूको वचन याद राख्नुहोस्, कसरी उहाँ आफैले भन्नुभएको छ, कि लिनुभन्दा दिनु अझ धन्य हो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले गरेका हरेक कामबाट तपाईंहरूलाई मैले उदाहरण दिएको छु; अनि कसरी यस किसिमका कडा परिश्रमद्वारा हामीले कमजोरहरूलाई मदत गर्नैपर्दछ। प्रभु येशू आफैँले भन्नुभएका वचनहरूको सम्झना गरौँ: ‘लिनुभन्दा दिनुचाहिँ अझ धन्य हो।’ ”
Nepali ERV (पवित्र बाइबल)
मैले तिमीहरूलाई सधैं म जस्तै खट भनेर देखाएँ अनि जो दुर्बल छन् तिनीहरूलाई मद्दत गर भनें। मैले प्रभु येशूको वचन याद गर्न सिकाँए। येशूले भन्नुभयो, ‘लिनु भन्दा पनि दिनुमा नै धेरै आनन्द छ।”‘
Nepali Tamang 2011
ह्राङनीसेनोन ङाइ ह्रङ् लसी कमजोर म्हिगदेदा ह्रो लगै भिसी ङाइ सेमहेन्सेन लबा जम्मान गे ह्राङनीदा उन्बा मुला, तिग्दा भिसम प्रभु येशूसेनोन ‘किन्बागदे भन्दा पिन्बागदेसे चा झन मोलम याङ्ला’ भिसी सुङ्बा मुला। थेतबासेलमा ह्राङनीसेनोन चु बचनदा ढन्सी ह्राङसेन गे लसी आखम्बागदेदा ह्रो लउ।”