Acts 20:36 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यति भनेर पावलले सबैसँग मिलेर घुँडा टेकी प्रार्थना गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यति भनेर तिनले घुँड़ा टेके र उनीहरू सबैका साथमा प्रार्थना गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यति कुरा भनिसकेपछि पावलले घुँडा टेके र सबैसँग प्रार्थना गरे।
Nepali ERV (पवित्र बाइबल)
जब पावलले ती कुराहरू भनिसके, उनी घुँडा टेकेर बसे र प्रत्येकले मिलेर प्रार्थना गरे।
Nepali Tamang 2011
चुदे पाङ्सी जिन्‍माहेन्‍से पावलसे पुइ जूसी थेनीगदेदेन छ्‌याम प्रार्थना लजी।