Acts 20:37 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले ज्‍यादै शोक गरे। सबैले रुँदै पावललाई अँगालो हालेर चुम्‍बन गर्दै बिदा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरू सबै रोए, र पावललाई अँगालो हालेर चुम्‍बन गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनलाई अँगालो हालेर चुम्बन गर्दै सबै जना धेरै रोए।
Nepali Tamang 2011
ओच्‍छे थेनीगदे जम्‍मान क्रासी पावलदा हापख्‍वाइसी च्‍योक लजी।