Acts 20:38 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पावलले एक-अर्कासँग फेरि कहिल्‍यै भेट हुँदैन भनेकोमा तिनीहरूले ज्‍यादै दु:ख माने। त्‍यसपछि तिनीहरूले पावललाई पानीजहाजसम्‍म पुर्‍याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूले फेरि कहिल्‍यै तिनको मुख देख्‍नेछैनन्‌ भनी पावलले भनेका कुरामा तिनीहरूले ज्‍यादै शोक गरे। अनि उनीहरूले तिनलाई जहाजमा पुर्‍याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले उनको मुहार फेरि देख्नेछैनन् भन्‍ने उनको भनाइले तिनीहरूका हृदय छिया-छिया भयो। त्यसपछि तिनीहरूले उनलाई जहाजसम्म पुर्‍याउन गए।
Nepali Tamang 2011
पावलसे दोःसी खाइमै ह्रुप आत भिसी पाङ्बासे लमा थेनीगदेदा ल्‍हानान दुख ङ्‌हम्‍जी। ओच्‍छे थेनीगदेसे पावलदा पानी जहाज मुबा ग्‍लाधोना सबारी निजी।