Acts 20:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस यात्रामा उनलाई विभिन्‍न मण्डलीका दाजुभाइहरूले साथ दिए। ती साथ दिनेहरूमध्‍ये बेरिया सहरमा बस्‍ने पुरसका छोरा सोपात्रोस, थेसलोनिके सहरमा बस्‍ने अरिस्‍तार्खस र सिकन्‍दस, डर्बी सहरमा बस्‍ने गायस र तिमोथी अनि एशिया इलाकाबाट आएका तुखिकस र त्रोफिमस थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब बेरिया-निवासी पुरसका छोरा सोपात्रोस, थेसलोनिकेबाट अरिस्‍तार्खस र सिकन्‍दस, डर्बीका गायस, अनि तिमोथी र एशियाका तुखिकस र त्रोफिमस तिनको साथ गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनका साथमा बेरिया निवासी पुरसका छोरा सोपात्रोस, थेसलोनिकीबाट अरिस्तार्खस र सिकन्दस, डर्बीका गायस, र तिमोथी र एशियाका तुखिकस र त्रोफिमस गए।
Nepali ERV (पवित्र बाइबल)
कतिपय मानिसहरू उनीसंग थिए। तिनीहरू थिएः पाईरसको छोरो बिरियावासी सोपाटर, थिस्सलोनिकावासी, अरिस्तार्खस र सिकन्डस, डर्बी शहरका निवासी गायस, तिमोथी अनि एशियाबाट दुइजना जो टाइकिकस र त्रोफिमस थिए।
Nepali Tamang 2011
ओच्‍छे बेरिया भिबा ग्‍लाला पुरस भिबा म्‍हिला झा सोपात्रोस, थेसलोनिके भिबा ग्‍लाला अरिस्‍तार्खसदेन सिकन्‍दस ओच्‍छे डर्बी भिबा ग्‍लाला गायसदेन तिमोथी ओच्‍छे एशिया भिबा ग्‍लाला तुखिकसदेन त्रोफिमसएनोन थेदेन छ्‌याम निजी।