Acts 20:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूचाहिँ हामीभन्दा अगाडि नै गए र हामीलाई त्रोआस सहरमा पर्खिबसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यिनीहरू अगाडि नै पुगेर हामीलाई त्रोआसमा पर्खिरहेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती मानिसहरू हामीभन्दा अगि गएर त्रोआसमा हामीलाई पर्खिबसे।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू हामी भन्दा अघि गए अनि तिनीहरूले हामीहरूले हामीलाई त्रोअसमा र्पखिए।
Nepali Tamang 2011
चुगदे ङाच्‍छान त्रोआस भिबा ग्‍लारी धोसी ङन्‍दा भ्रान्‍सी चिबा मुबा।