Acts 20:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीचाहिँ निस्तार चाड मनाइसकेपछि फिलिप्‍पी सहरबाट समुद्रको बाटो हुँदै गयौं अनि पाँच दिनपछि तिनीहरूलाई त्रोआस सहरमा भेट्यौं। त्‍यहाँ हामीहरू एक हप्‍तासम्‍म बस्‍यौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब हामीचाहिँ अखमिरी रोटीको चाड़का दिनहरूपछि फिलिप्‍पीबाट जहाजमा यात्रा गरी पाँच दिनमा त्रोआसमा तिनीहरूकहाँ आयौं, र त्‍यहाँ सात दिन रह्यौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर हामी अखमिरी रोटीको चाडका दिनहरूपछि फिलिप्पीबाट यात्रा गरी पाँच दिनपछि त्रोआस पुगेर तिनीहरूलाई भेट्यौँ र त्यहाँ हामी सात दिन बस्यौँ।
Nepali ERV (पवित्र बाइबल)
अखमीरी रोटीको चाड पछि हामी समुद्र यात्रा गरेर फिलिप्पीतिर गयौं। हामीले ती मानिसहरूलाई पाँच दिनपछि त्रोआसमा भेट्यौंै। हामी त्यहाँ सात दिन बस्यौं।
Nepali Tamang 2011
ङनी चा मिश्र य्‍हुल्‍साग्‍याम फेसी खबा धिन‍दा ढन्‍सी धङ्बा चाड निमाहेन्‍से फिलिप्‍पी भिबा ग्‍लाग्‍याम पानी जहाजरी क्रेःसी खमा ङारेकुनु थेनीगदे मुबा ग्‍ला त्रोआसरी धोखजी, ओच्‍छे थेरी ङनी ङारेधोना चिजी।