Acts 21:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी केही दिन फिलिपका परिवारहरूसँग बस्‍दा यहूदिया क्षेत्रबाट अगाबस नाउँ गरेका एक जना अगमवक्ता हामीहरूकहाँ आए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामी त्‍यहाँ केही दिन बस्‍दा यहूदियाबाट अगाबस नाउँका एक जना अगमवक्ता आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी त्यहाँ बसेको केही दिनपछि यहूदियाबाट अगाबस नामका एक जना अगमवक्ता आए।
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ धेरै दिन बसेपछि, एकजना अगमवक्ता अगाबस यहूदीयाबटा आए
Nepali Tamang 2011
ङनी तिगै रेधोना थेरी चिबा धुइरी यहूदिया भिबा ग्‍लाग्‍याम अगाबस भिबा अगमवक्ता गिक ङनी मुबा ग्‍लारी खजी।