Acts 21:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो कुरा सुनेर हामीहरू र त्‍यहाँ भएका मानिस सबैले पावललाई यरूशलेम नजानुहोस् भनेर बिन्‍ती गर्‍यौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो कुरा सुनेर, हामी र त्‍यस ठाउँका मानिसहरू मिलेर तिनलाई यरूशलेममा नजानुहोस्‌ भनी बिन्‍ती गर्‍यौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब हामीले यी कुराहरू सुन्यौँ, हामी र त्यहाँ उपस्थित अरू मानिसहरूले पावललाई यरूशलेम नजानुहोस् भनी बिन्ती गर्‍यौँ।
Nepali ERV (पवित्र बाइबल)
हामी सबैले ती शब्दहरू सुन्यौं। यसैले हामीहरू र येशूका अरू स्थानीय चेलाहरूले पावललाई यरूशलेम नजानु भनेर बिन्ती गर्यौं।
Nepali Tamang 2011
चु ताम थेःसी थेरी मुबागदेदेन ङन्‍से पावलदा यरूशलेमरी थाफेप्‍गो भिसी बिन्‍ती लजी।