Acts 21:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि हामी आफ्‍ना सामानहरू तयारी गरेर यरूशलेमको बाटो लाग्‍यौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती दिनपछि हामी तयार भयौं, र यरूशलेमतर्फ लाग्‍यौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि हामी सामानहरू तयार गरेर माथि यरूशलेमतिर बाटो लाग्यौँ।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि हामी यरूशलेममतिर जान तयार भयौं
Nepali Tamang 2011
जमाहेन्‍से ङनी ह्राङ ह्राङला सामानगदे तयार लसी यरूशलेमपट्टि निजी।