Acts 21:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी यरूशलेममा पुग्‍दा त्‍यहाँको मण्डलीका दाजुभाइहरूले बडो खुसीसाथ हाम्रो स्‍वागत-सत्‍कार गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि जब हामी यरूशलेममा आइपुग्‍यौं, तब भाइहरूले हामीलाई खुशीसाथ स्‍वागत गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब हामी यरूशलेम आइपुग्यौँ, तब दाजुभाइ-दिदीबहिनीहरूले हृदयदेखि खुशी भएर हाम्रो स्वागत गरे।
Nepali ERV (पवित्र बाइबल)
यरूशलेममा विश्वासीहरू हामीलाई देखेर अत्यन्त खुशी भए।
Nepali Tamang 2011
ङनी यरूशलेमरी धोखमाहेन्‍से थेरी मुबा ज्‍योज्‍यो आले नाना आङागदे ताङ्सी ङन्‍दा मान लजी।