Acts 21:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोलिपल्‍ट पावल हामीलाई लिएर याकूबकहाँ गए। याकूबको घरमा मण्‍डलीका सबै धर्म-गुरुहरू भेला भएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भोलिपल्‍ट पावल हामीसँग याकूबकहाँ गए। त्‍यहाँ सबै एल्‍डरहरू उपस्‍थित थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भोलिपल्ट पावल र हामी सबै याकोबलाई भेट्न गयौँ, र त्यहाँ सबै मण्डली प्रधानहरू उपस्थित थिए।
Nepali ERV (पवित्र बाइबल)
अर्कोदिन, याकूबलाई भेट्न पावल हामीसंग गए। सबै अग्रजहरू पनि त्यहाँ थिए।
Nepali Tamang 2011
ओच्‍छे न्‍हङगरदङ पावल ङन्‍देन छ्‌याम याकूब मुबा ग्‍लारी निजी। थेरी जम्‍मान मण्‍डलीदा च्‍याबा म्‍हिगदे ह्रुप तबा मुबा।