Acts 21:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पावलको बयान सुनेर उनीहरूले परमेश्‍वरको प्रशंसा गरे। त्‍यसपछि उनीहरूले पावललाई भने, “यहाँ पनि हजारौं यहूदीहरूले प्रभुमाथि विश्‍वास गरेर मोशाले दिएका व्यवस्थालाई पनि कडासँग पालन गर्दै छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो सुनेपछि तिनीहरूले परमेश्‍वरको महिमा गरे। तब तिनलाई भने, “हेर्नुहोस्‌ भाइ, यहूदीहरूका बीचमा विश्‍वास गर्नेहरू हजारौँ छन्, र व्‍यवस्‍थाका कुरामा उनीहरू सबै जोशिला छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले यो सुनेपछि परमेश्‍वरको प्रशंसा गरे र तिनीहरूले पावललाई भने: “हेर्नुहोस् भाइ, तपाईंले देख्नुहुन्छ, यहूदीहरूमध्ये कैयौँ हजार विश्‍वासी भएका छन्; र ती सबै जना मोशाका व्यवस्थामा उत्साहित छन्।
Nepali ERV (पवित्र बाइबल)
जब अग्रजहरूले यी कुराहरू सुने, तिनीहरूले परमेश्वरको प्रशंसा गरे। त्यसपछि तिनीहरूले पावललाई भने, “भाइ! तिमीहरूले देख्छौ कि कति हजारौं यहूदीहरू विश्वासी भए। तर तिनीहरू सबैले सोच्छन् कि मोशाको व्यवस्था खुबै महत्वको छ।
Nepali Tamang 2011
चु ताम थेःमाहेन्‍से थेनीगदेसे परमेश्‍वरला जयजयकार लजी। जमाहेन्‍से थेनीगदेसे पावलदा चुह्रङ् भिसी भिजी, “आले, चुरीनोन झ्‍यासीन झ्‍याबारी आखम्‍बाधोनाला यहूदीगदेसे परमेश्‍वरदा विश्‍वास लसी मोशासे पिन्‍बा ठिम अन्‍छार ज्‍यना लसी भ्रमुला।