Acts 21:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसो हुँदा अब हामी के गरौं? अब पक्का पनि अहिले तपाईं यहाँ आउनुभएको छ भनेर तिनीहरूले सुन्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब के गर्ने हो? तपाईं आउनुभएको छ भनी उनीहरूले निश्चय सुन्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब हामीले के गर्ने हो? निश्चय नै तपाईं आउनुभएको छ भन्ने कुरा तिनीहरूले सुन्नेछन्,
Nepali ERV (पवित्र बाइबल)
के गर्नु पर्ने? यहाँ यहूदी विश्वासीहरूले तिमी आएको निश्चय चाल पाउनेछन्।
Nepali Tamang 2011
दाहेन्से तिग लसे? थेनीगदेसे ह्राङ चुरी फेप्खजी भिबा पक्कान थेःला।