Acts 21:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण हामीले भनेको मान्‍नुहोस्। यहाँ अहिले हामीसँग शुद्ध हुने उपवासको भाकल गरेका चार जना मानिस छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण जे हामी भन्‍दछौं, सो गर्नुहोस्‌— भाकल गर्नेहरू चार जना हामीसँग छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण हामी जे भन्दछौँ, तपाईं त्यही गर्नुहोस्। यहाँ हामीसित चार जना भाकल गर्ने मानिसहरू छन्।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ के गर्नु पर्ने हो हामी बताँउछौः हाम्रा चारजना मानिसहरूले परमेश्वरलाई वाचा गरेका छन्।
Nepali Tamang 2011
थेतबासेलमा ङन्‍से ह्राङदा पाङ्बा अन्‍छार लउ, चुरी परमेश्‍वरदेन छ्‌याम कबुल लबा म्‍हि ब्‍लि ङन्‍देन छ्‌याम मुला।