Acts 21:25 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्ने अरू जातिका मानिसहरूलाई चाहिँ ‘मूर्तिलाई चढाएको खाना नखानू, रगत नपिउनू र घाँटी निमोठेर मारेको पशुको मासु नखानू अनि व्यभिचारबाट अलग बस्नू’ भनेर हामीले निधो गरी पत्र लेखेर पठाइसकेका छौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर अन्यजातिहरू जसले विश्वास गरेका छन्, तिनीहरू मूर्तिलाई बलि चढ़ाएका थोक, रगत, गला अँठ्याएर मारेका पशुको मासु र व्यभिचारबाट अलग्ग रहनुपर्छ भन्ने हाम्रो निर्णय जनाएर हामीले पत्र लेखेका छौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जहाँसम्म गैरयहूदी विश्वासीहरूको कुरा छ, मूर्तिहरूलाई बलि चढाइएका भेटी र भोजन खानबाट, रगतबाट, घाँटी निमोठेर मारिएका पशुहरूको मासु खानबाट र व्यभिचारबाट तिनीहरू पूर्ण रूपले अलग हुनुपर्छ भनेर हामीले गरेका निर्णय लिखित रूपमा तिनीहरूलाई पठाइसकिएको छ।”
Nepali ERV (पवित्र बाइबल)
गैर-यहूदी विश्वासीहरूको विषयमा हामीले तिनीहरूलाई चिट्ठी यसो भन्दै पठाएका छौः ‘मूर्तिहरूमा चढाएको खाद्य नखानु रगत नखानु निमोठेर मारेका पशू नखानु र कुनै प्रकारको व्यभिचार नगर्नु।”‘
Nepali Tamang 2011
तर ङन्से सल्लाह लसी प्रभुदा विश्वास लबा अर्गु य्हुलला म्हिगदेदा ह्राङनीसे मूर्तिदा बलि पिन्बा तिगै स्हेगदे, कादेन खारे च्यार्सी साइबा जन्तुला स्या थाचउ, ओच्छे स्य्हान्दोदेन छ्याम ब्रेल्सी थाभ्रउ भिसी चिठी भ्रिबा मुला।”