Acts 21:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भाकल गरेको सात दिन पूरा हुन लागेको थियो। तब एशिया इलाकाबाट आएका यहूदीहरूले पावललाई मन्‍दिरमा देखे। तिनीहरूले मानिसको भीडलाई सुर्‍याए अनि पावललाई समातेर
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब सातौँ दिन पूरा हुन लागेको थियो, तब एशियाका यहूदीहरूले पावललाई मन्‍दिरमा देखेर सारा भीड़लाई उत्तेजित पारे, र तिनलाई पक्रे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब सात दिन बित्नै लागेका थिए, तब एशिया प्रान्तका केही यहूदीहरूले पावललाई मन्दिरभित्र देखे। त्यहाँ भेला भएको सम्पूर्ण भीडहरूलाई सुर्‍याउँदै तिनीहरूले उनलाई पक्रे।
Nepali ERV (पवित्र बाइबल)
जब सात दिन बित्न लागेको थियो कतिपय एशियाका यहूदीहरूले पावललाई मन्दिर प्रागंणमा देखे। तिनीहरूले सबै मानिसहरूलाई उत्तेजित बनाए अनि पावललाई पक्रे।
Nepali Tamang 2011
कबुल पूरा लबा निसरे तबारी छ्‌याइबा धुइरी एशियाला यहूदीगदेसे पावलदा परमेश्‍वरला मन्‍दिररी म्राङ्सी थेरी मुबा जम्‍मान म्‍हिगदेदा थीसी पावलदा चुङ्‌जी।