Acts 21:29 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने तिनीहरूले एफिससबाट आएका त्रोफिमसलाई पावलसँगै सहरमा देखेका थिए र पावलले तिनलाई मन्दिरभित्रै ल्याए भनी सम्झेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने यसको अगाडि उनीहरूले एफिससको त्रोफिमस भन्ने एक जनालाई तिनीसँग सहरमा देखेका हुनाले त्यसैलाई पावलले मन्दिरभित्र ल्याएका हुन् भनी उनीहरूले ठाने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
(यो घटनाभन्दा अगि तिनीहरूले पावलसँग एफिससका त्रोफिमसलाई सहरमा देखेका थिए। त्यसकारण पावलले तिनलाई मन्दिरभित्र ल्याएका होलान् भन्ने तिनीहरूको धारणा थियो।)
Nepali ERV (पवित्र बाइबल)
यहूदीहरूले यसो भनेको कारण उनीहरूले एफिससका त्रोफिमसलाई पावलसंग यरूशलेमा देखेका थिए अनि सोचे कि उनलाई पावलले मन्दिर क्षेत्रभित्र ल्याएको छ।
Nepali Tamang 2011
तिग्दा भिसम चु भन्दा ङाच्छा थे म्हिगदेसे एफिसस भिबा ग्लाला त्रोफिमस भिबा म्हिदा पावलदेन छ्याम म्राङ्बा मुबा। थेतबासेलमा पावलसे थेदा परमेश्वरला मन्दिररी भजी भिसी थे म्हिगदेसे म्हन्जी।