Acts 21:30 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस कुराले सहरभरि होहल्‍ला मच्‍चियो र मानिसहरू चारैतिरबाट ओइरिएर आए। तिनीहरूले पावललाई घिसार्दै मन्‍दिरभित्रबाट बाहिर निकाले अनि मन्‍दिरको ढोका थुनिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब जम्‍मै सहरमा हलचल भयो, र मानिसहरू एकसाथ दौड्‌दैआए। उनीहरूले पावललाई पक्रेर मन्‍दिरबाट बाहिर घिस्‍स्‍याउँदै ल्‍याए, र तुरुन्‍तै ढोकाहरू बन्‍द गरिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सारा सहरभरि हल्‍लाखल्‍ला मच्‍चियो र चारैतिरबाट मानिसहरू दौडिँदै त्यहाँ आए। पावललाई समातेपछि उनलाई घिसार्दै तिनीहरूले मन्दिरबाहिर ल्याए र तुरुन्तै ढोकाहरू बन्द गरे।
Nepali ERV (पवित्र बाइबल)
यरूशलेममा खलबल मच्चियो। मानिसहरू सबै तिरबाट दौडेर आए अनि पावललाई पक्रे अनि तानेर मन्दिरको क्षेत्रबाट बाहिर निकाले। मन्दिरको प्रवेशद्वारहरू तुरुन्तै बन्द भए।
Nepali Tamang 2011
जमाहेन्‍से शहर नाङनोन हल्‍ली खल्‍ली तसी म्‍हिगदे तिक्‍खुरीन यार्बान खजी। ओच्‍छे पावलदा चुङ्सी डुइबा छेङ्‌बा लसी परमेश्‍वरला मन्‍दिरग्‍याम मङग्‍यार तेःसी तुरुन्‍तन मन्‍दिरला म्राप ढुङ्‌जी।