Acts 21:32 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनी तुरुन्‍तै सिपाही र कप्‍तानहरू लिएर दगुर्दै मानिसको भीडतिर लागे। उनीहरूलाई आएको देखेर मानिसहरूले पावललाई कुटपिट गर्न छोडे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनी तुरुन्‍तै सिपाही र कप्‍तानहरू साथमा लिएर उनीहरूकहाँ दौड्‌दैआए। उनीहरूले सेनापति र सिपाहीहरूलाई देखे, र पावललाई कुट्‌न छोड़े।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तुरुन्तै उनले आफ्ना केही अधिकृतहरू र सिपाहीहरू लिएर भीडतिर दगुरे। जब विद्रोहीहरूले सेनापति र सिपाहीहरूलाई देखे, तब तिनीहरूले पावललाई पिट्न छोडे।
Nepali ERV (पवित्र बाइबल)
सेनापति तुरन्त त्यस ठाउँमा केही सेना अधिकारीहरू र सेनाहरू साथमा लिएर पुगे। मानिसहरूले सेनापति र सेनाहरू आएका देखे, तिनीहरूले पावललाई कुटपिट गर्न छोडे।
Nepali Tamang 2011
जमाहेन्‍से थेसे तुरुन्‍तन सिपाहीदेन कप्‍तानगदेदा छ्‌यामनोन भोर्सी यार्बान पावलदा तोबान लबा ग्‍लारी खजी। पावलदा तोबागदेसे हाकिमदेन सिपाहीगदेदा म्राङ्सी पावलदा तोबा ख्‍लाजी।