Acts 21:33 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सेनापतिले पावललाई पक्रे र दुईटा साङ्लाले बाँध्‍न लगाए अनि मानिसहरूलाई सोधे, “यसले के गर्‍यो? यो कहाँको मानिस हो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब ती सेनापति नजिक आएर पावललाई समाते र दुई साङ्‌लाले तिनलाई बाँध्‍ने हुकुम दिए। यो को हो र यसले के गर्‍यो भनी उनले सोधे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ सेनापति आइपुगेपछि पावललाई पक्रे, र तिनलाई दुई वटा साङ्लाले बाँध्ने आदेश दिए। त्यसपछि यो को हो? र यसले के गरेको छ? भन्दै सोधे।
Nepali ERV (पवित्र बाइबल)
तब सेनापति पावलको छेउमा गएर पक्राउ गरे। सेनापतिले आफ्ना सेनाहरूलाई पावललाई दुइवटा सागँलाहरूले बाँध्नु भनी हूकूम दिए। त्यसपछि सेनापतिले सोधे, “यो मानिस को हो? उसले के गल्ती गरेको छ?”
Nepali Tamang 2011
ओच्‍छे रोमी सिपाहीगदेला हाकिम पावलला ङामरी खसी पावलदा चुङ्‌जी। ओच्‍छे चुदा च्‍याल्‍दा न्‍हीसे खीगो भिसी कुल्‍जी। जमाहेन्‍से थेसे चु म्‍हि खाल हिन्‍ना? चुसे तिग लजी? भिसी ङ्‌योइजी।