Acts 21:35 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सिपाहीहरूले पावललाई लिएर जाँदा मानिसको घुइँचो उनीहरूको पछि-पछि लागिहाल्‍यो। सिंढीबाट माथि जान लाग्‍दा मानिसहरू पावललाई मार्न आइलागे। त्‍यसो हुँदा मानिसहरूबाट बचाउन सिपाहीहरूले उनलाई बोकेर लगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब पावल भर्‍याङमा आइपुगे, तब धुइरोको हिंसक उत्तेजनाले गर्दा सिपाहीहरूले तिनलाई उचालेर लगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब पावल सिँढीमा पुगे, भीडको आतङ्क यति हिंसक भयो कि तिनलाई सिपाहीहरूले बोकेर लैजानुपर्‍यो।
Nepali Tamang 2011
पावल चामरी धोमा म्‍हिगदेसे पावलदा तोबारी खबासे लमा सिपाहीगदेसे थेदा पुइसी भोर्जी।