Acts 21:37 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किल्‍लाभित्र पस्‍न लाग्‍दा पावलले सेनापतिलाई ग्रीक भाषामा भने, “हजुर, म तपाईंको अगाडि केही बिन्‍ती चढाउन सक्‍छु कि?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ब्‍यारेकभित्र पुर्‍याउन लाग्‍दा पावलले सेनापतिलाई भने, “हजूर, अनुमति पाए, म केही भन्‍न चाहन्‍छु।” उनले भने, “के तँलाई ग्रीक भाषा आउँछ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सिपाहीहरूले पावललाई ब्यारेकभित्र लगिनै लाग्दा उनले सेनापतिलाई सोधे, “के म तपाईंलाई केही कुरा भन्‍ने अनुमति पाउन सक्छु?” तिनले जवाफ दिए, “के तिमी ग्रीक भाषा बोल्न सक्छौ?
Nepali ERV (पवित्र बाइबल)
सेनाहरू पावललाई सैन्य भवनमा लैजान तयार थिए। तर पावल सेनापतिसंग बोले। उनले सोधे, “तपाईंलाई केही भन्न सक्छु?” सेनापतिले भने, “अरे! तिमी ग्रीक भाषा बोल्छौ?”
Nepali Tamang 2011
सिपाहीगदेला ब्‍यारेक न्‍हङरी भोर्बारी छ्‌याइमा पावलसे सिपाहीगदेला हाकिमदा “ह्राङसे ङादा ताम पाङ्‌पुङ्‌सम तिगै ताम पाङ्बा सेम मुला” भिसी भिमा सिपाहीगदेला हाकिमसे पावलदा चुह्रङ् भिसी भिजी, “एसे ग्रीक ग्‍योइ सेमुला?