Acts 21:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि हामी बिदाबारी भएर पानीजहाजमा चढ्यौं र उनीहरूचाहिँ आफ्‍नो घरतिर फर्के।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब हामी जहाजमा चढ़्यौं, र तिनीहरूचाहिँ आफ्‍ना घर फर्के।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक-अर्कासँग बिदा भएपछि हामी जहाजमा चढ्न गयौँ र उनीहरू घर फर्के।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि हामीले विदा लिएर जहाजमा चढयौ। चेलाहरू घर फर्के।
Nepali Tamang 2011
जमाहेन्‍से ङनी थेनीगदेग्‍याम फेसी पानी जहाजरी क्रेःजी, ओच्‍छे थेनीगदे चा ह्राङला दिमरी निजी।