Acts 22:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस चहकिलो उज्यालोले गर्दा म अन्धो भएको थिएँ अनि मेरा साथीहरूले मलाई डोर्याएर दमस्कस पुर्याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस ज्योतिको तेजले गर्दा जब मैले केही देख्न सकिनँ, तब मसँग हुनेहरूले हातले समाती डोर्याएर मलाई दमस्कसमा ल्याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस प्रकाशको तेजले मैले देख्न सकिनँ, तब मेरा सङ्गीहरूले आफ्ना हातद्वारा मलाई डोर्याउँदै दमस्कसमा पुर्याए।
Nepali ERV (पवित्र बाइबल)
मैले केही देख्न सकिन किनभने त्यो तीब्र उज्यालो ज्योतिले मलाई अन्धा बनायो। मसंग भएका मानिसहरूले मलाई मेरो हात समातेर दमीशक लगे।
Nepali Tamang 2011
थे य्हालसे लमा ङाइ तिगै आम्राङ्नी। थेतबासेलमा ङादेन छ्याम मुबागदेसे ङादा यारी चुङ्सी दमस्कस शहररी भजी।