Acts 22:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनै मानिसले मकहाँ आएर मेरो छेउमा उभिएर भने, ‘शाऊल भाइ, फेरि देख्‍ने होऊ’। तिनले यसो भन्‍नेबित्तिकै म आँखा देख्‍ने भएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी मकहाँ आए, र मेरो छेउमा खड़ा भएर मलाई भने, ‘भाइ शाऊल, दृष्‍टि प्राप्‍त गर्नुहोस्‌।’ र मैले त्‍यही घड़ी दृष्‍टि प्राप्‍त गरें, र तिनलाई देखें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनी मकहाँ आए, र मेरो छेउमा उभिएर भने, ‘भाइ शाऊल, आफ्नो आँखाको ज्योति प्राप्‍त गर,’ अनि तुरुन्तै मैले तिनलाई देख्न सकेँ।
Nepali ERV (पवित्र बाइबल)
हननिया मकहाँ आए अनि भने, भाइ शावल! तिम्रो दृष्टि प्राप्त गर! अचानक मैले उनलाई देख्न सकें।
Nepali Tamang 2011
थेनोन म्‍हि ङा मुबा ग्‍लारी खसी ङाला ङामरी राप्‍सी ङादा ‘शाऊल आले, एला मी दोःसी म्राङ्‍गै’ भिसी पाङ्‌मैछ्‌याम ङाइ म्राङ्‌खम्‍जी, ओच्‍छे ङाइ थेदा म्राङ्जी।