Acts 22:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने तिमीले उहाँको साक्षी भएर आफूले देखेका र सुनेका कुरा सबै मानिसहरूको अगाडि सुनाउनुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि सबै मानिसहरूका सामु उहाँको निम्ति तपाईंले जे देख्नु र सुन्नुभएको छ, तपाईं त्यसको साक्षी हुनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले जे देख्नु र सुन्नुभएको छ, ती कुराका विषयमा तपाईं सबै मानिसहरूको सामु उहाँको साक्षी हुनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
सबै मानिसहरूका निम्ति तिमी उहाँको गवाही बन्नेछौ। तिमीले उनीहरूलाई आफुले देखेका र सुनेका कुराहरू भन्नेछौ।
Nepali Tamang 2011
तिग्दा भिसम ह्राङसे थेला बारेरी म्राङ्बादेन थेःबा तामला साक्षी दोसी ह्राङसे जम्मान म्हिगदेदा थेःना लतोःबा मुला।