Acts 22:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसो हुँदा अब किन ढीलो गर्ने? उठ र बप्तिस्मा लेऊ अनि येशूको नाउँ लिएर आफ्नो पापदेखि शुद्ध होऊ’।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त अब किन पर्खनुहुन्छ? उठ्नुहोस्, र बप्तिस्मा लिनुहोस्, अनि उहाँको नाउँको पुकार गरेर आफ्ना पाप धुनुहोस्।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब तपाईं केका निम्ति पर्खिरहनुभएको छ? उठ्नुहोस्, बप्तिस्मा लिनुहोस् र प्रभुको नाम लिँदै आफ्ना पापहरूको क्षमा प्राप्त गर्नुहोस्।’
Nepali ERV (पवित्र बाइबल)
अब तिमी बेसी नपर्ख। उठ, उहाँको नाउँमाथि विश्वास गरेर बप्तिस्मा लेऊ र तिम्रा पापहरू पखाल।’
Nepali Tamang 2011
थेतबासेलमा दाहेन्से तिग्दा भ्रान्से? रेःगो, बप्तिस्मा किन्गो, ओच्छे थेला मिनरी विश्वास लमाहेन्से ह्राङला पाप धाला।’