Acts 22:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“त्‍यहाँबाट म यरूशलेम गएँ अनि मन्‍दिरमा प्रार्थना गर्दागर्दै ध्‍यान-मग्‍न भएँ र
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यरूशलेममा फर्केर आएपछि मन्‍दिरमा प्रार्थना गरिरहँदा म ध्‍यान-मग्‍न भएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जब म यरूशलेम फर्केर आएँ र मन्दिरमा प्रार्थना गरिरहेको थिएँ, म ध्यानमग्न अवस्थामा पुगेँ
Nepali ERV (पवित्र बाइबल)
“त्यसपछि, म यरूशलेम फर्कें। जब म मन्दिरमा प्रार्थना गरिरहेको थिएँ मैले एक दर्शन पाँए।
Nepali Tamang 2011
“यरूशलेमरी दोःसी खमाहेन्‍से परमेश्‍वरला मन्‍दिररी प्रार्थना लबा धुइरी सेम गिक तसी ङा एकोहोरो तजी।