Acts 22:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले प्रभुलाई देखें र प्रभुले मलाई भन्‍नुभयो, ‘छिट्टै यरूशलेमबाट हिँडिहाल किनभने तिमीले मेरो बारेमा भनेका साक्षीहरू यहाँका मानिसहरूले सुन्‍नेछैनन्’।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले मलाई यसो भनिरहनुभएको मैले देखें, ‘चाँड़ो गरेर यरूशलेमबाट निस्‍किहाल, किनकि मेरो विषयमा तिमीले दिएको गवाही तिनीहरूले ग्रहण गर्नेछैनन्‌।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र मसँग दर्शनमा प्रभुले भन्‍नुभयो, ‘छिटो गर! यरूशलेम तुरुन्तै छोड, किनकि तिमीले मेरो बारेमा दिएको साक्षी यहाँका मानिसहरूले स्वीकार गर्नेछैनन्।’
Nepali ERV (पवित्र बाइबल)
मैले येशूलाई देखें र उहाँले मलाई भन्नुभयो, ‘झट्टै गर, यरूशलेम छोडीहाल तुरन्तै किनभने मानिसहरूले मेरो विषयमा तिमीले दिएको गवाही स्वीकार्ने छैनन।’
Nepali Tamang 2011
एकोहोरो तबा धुइरी ङाइ प्रभुदा म्राङ्जी, थेसे ङादा ‘योना लसी ए यरूशलेमग्‍याम थोन्‍सी निउ। तिग्‍दा भिसम ङाला बारेरी एसे पाङ्‌मा थेनीगदेसे विश्‍वास आल’ भिसी सुङ्जी।