Acts 22:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले भनें, ‘हे प्रभु, मेरो बारेमा तिनीहरूलाई सबै कुरा थाहा छ, मैले हरेक सभाघरमा गएर तपाईंलाई विश्वास गर्नेहरूलाई पक्रिंदै र पिट्दै थुन्ने गरें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मैले भनें, ‘हे प्रभु, मैले हरेक सभाघरमा गएर तपाईंमाथि विश्वास गर्नेहरूलाई झ्यालखानमा हालेको र कुटपिट गरेको यिनीहरू सबैलाई थाहै छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मैले जवाफ दिएँ, ‘प्रभु, यी मानिसहरूलाई थाहा छ, तपाईंमा विश्वास गर्नेहरूलाई बन्दी बनाउन र सताउन म एउटा सभाघरबाट अर्को सभाघर गएँ।
Nepali ERV (पवित्र बाइबल)
मैले भने, ‘तर प्रभु, मानिसहरूले जान्दछन् कि म नै एक हुँ जो तपाईंको विश्वासीहरूलाई सभाघरहरूभित्र पक्रन र कुट्न गएँ।
Nepali Tamang 2011
“तर ङाइ चुह्रङ् भिसी पाङ्जी, ‘प्रभु, जम्मान यहूदीगदे ह्रुप तबा दिमरी निसी ह्राङदा विश्वास लबागदेदा तोबा ग्याङ्बा लसी झ्याल्खानरी झाङ्बा ताम यहूदीगदे जम्मादान था मुला।
Recommended Reading