Acts 22:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पावलले हिब्रू भाषामा बोलेको सुनेर सबै मानिसहरू चुपचाप लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी हिब्रू भाषामा बोलेका सुनेर उनीहरू अझ चूप भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब पावलले हिब्रू भाषामा बोलेको तिनीहरूले सुने, तब तिनीहरू एकदमै शान्त भए। अनि पावलले भन्‍न थाले:
Nepali ERV (पवित्र बाइबल)
पावलले यहूदी भाषामा बोलेको यहूदीहरूले सुने। जब पावलले यहूदी भाषा बोलेको यहूदीहरूले सुने तिनीहरू झन चुपचाप बसे। पावलले भने,
Nepali Tamang 2011
पावलसे हिब्रू ग्‍योइरी ताम पाङ्बा थेःसी थेनीगदे झन कुटिसी चिजी।