Acts 22:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंका साक्षी दिने स्‍तिफनसलाई रगतपच्‍छे पारेर मार्दा म त्‍यहाँ थिएँ। उनको ज्‍यान लिनेहरूसँग सहमत भएर तिनीहरूको लुगा कुरेर बसेको थिएँ’।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंको साक्षी स्‍तिफनसको रक्तपात हुँदा म आफै पनि नजिकै उभी त्‍यस हत्‍यामा सहमत भई, उसलाई मार्नेहरूका वस्‍त्र कुरेर बसेका थिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र जब तपाईंको साक्षी स्तिफनसको रगत बगाइएको थियो, त्यसलाई अनुमति दिँदै उनलाई मार्ने साक्षीहरूको लुगाफाटाहरू हेरविचार गर्दै म त्यहीँ उभिरहेको थिएँ।’
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले यो पनि जान्दछ कि तपाईंको गवाही, स्तिफनसको जब रगत बग्यो, म त्यहाँ पनि त्यस काण्डमा सहयोग गर्दै उनलाई मार्नेहरूको लुगाहरू रूँगेर बसेको थिंएँ।’
Nepali Tamang 2011
ओच्‍छे ह्राङला बारेरी पाङ्बा स्‍तिफनसदा साइबारी ङाएनोन ढिक्‍सी ङामरीन राप्‍सी स्‍तिफनसदा साइबागदेला क्‍वान ख्रुङ्‌सी चिबा मुबा।’