Acts 22:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर प्रभुले भन्‍नुभयो, ‘तिमी जाऊ, म तिमीलाई टाढा-टाढासम्‍म अन्य-जातिहरूकहाँ पठाउँदै छु’।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तब प्रभुले मलाई भन्‍नुभयो, ‘जाऊ, किनकि म तिमीलाई अन्‍यजातिहरूकहाँ टाढ़ा-टाढ़ासम्‍म पठाउनेछु’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अनि परमेश्‍वरले मलाई भन्‍नुभयो, ‘जाऊ म तिमीलाई धेरै टाढा गैरयहूदीहरूकहाँ पठाउनेछु।’ ”
Nepali ERV (पवित्र बाइबल)
तर येशूले मलाई भन्नु भयो, गई हाल तुरून्तै तब म तिमीलाई टाढा गैर-यहूदीहरू भएकोमा पठाउने छु।”‘
Nepali Tamang 2011
“जमाहेन्‍से प्रभुसे ङादा ‘ए निउ, तिग्‍दा भिसम ङाइ एदा अर्गु य्‍हुलला म्‍हिगदे मुबा ग्‍लारी थारेङ थारेङधोना पुइला’ भिसी सुङ्जी।”