Acts 22:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो देखेर रोमी सेनापतिले भित्र लगी पावललाई कोर्रा लाउने आज्ञा दिएर भने ‘कतै कोर्रा लाउँदा यसले यहूदीहरू किन रिसाएका रहेछन् भनी बताउँछ कि?’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सेनापतिले हुकुम गरे, “त्‍यो ब्‍यारेकभित्र ल्‍याइओस्, र कोर्रा लाएर जाँचिओस्, कि किन त्‍यसको विरुद्धमा तिनीहरू यसरी कराइरहेछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब सेनापतिले पावललाई ब्यारेकभित्र लैजान आदेश दिए। ती मानिसहरू किन उनीप्रति त्यसरी कराइरहेका छन्, सो पत्ता लगाउनका निम्ति उनलाई कोर्राले कुट्ने र सोधपुछ गर्ने निर्देशन दिए।
Nepali ERV (पवित्र बाइबल)
तब सेनापतिले सिपाहीहरूलाई भने पावललाई सैन्य भवनमा लैजाऊ। उनले सिपाहीहरूलाई कुटपीट गरेर तिनलाई जाँच गर्ने आदेश दिए। यसो गर्दा कतै मानिसहरू किन यसरी तिनको विरोधमा कराईरहेछन् जान्न सकिने तिनी आशा गर्दैं थिए।
Nepali Tamang 2011
जमाहेन्‍से सिपाहीगदेला हाकिमसे चुह्रङ् भिसी कुल्‍जी, “चु म्‍हिगदेसे तिग्‍दा चुदा बिरोध लसी क्रिङ्‌बा चीम भिबा ताम था याङ्बाला लागिरी थेदा ब्‍यारेक न्‍हङरी भसी कोर्रासे तोबान ङ्‌योइबा छार्बा लउ।”