Acts 22:26 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कप्तानले सेनापतिकहाँ गएर यो कुरो सुनाउँदै भने, “हजुर! के गर्न आँट्नुभएको? तपाईंलाई थाहा छ? त्यो मानिस त रोमी नागरिक पो रहेछ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कप्तानले यो सुनेपछि सेनापतिकहाँ आई यसो भने, “तपाईंले के गर्न आँट्नुभएको छ? किनकि यो मानिस त रोमी नागरिक रहेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब कप्तानले यो कुरा सुने, उनले उच्च सेनापतिकहाँ गएर सो बताए र सोधे, “तपाईं के गर्दै हुनुहुन्छ? यो मानिस त रोमी नागरिक रहेछ।”
Nepali ERV (पवित्र बाइबल)
जब सेना अधिकारीले त्यस्तो सुने उ सेनापति कहाँ गएर ती कुरा भने। सेना अधिकारीले भन्यो, “तिमी जान्छौ तिमीले के गरिरहेका छौ? यो मानिस रोमी नागरिक हो।”
Nepali Tamang 2011
चु ताम थेःमाहेन्से कप्तान सिपाहीगदेला हाकिम मुबा ग्लारी खसी, “ह्राङसे चु तिग लबारी छ्याइबा? चु म्हि मी रोमी म्हि चीम” भिसी भिजी।