Acts 22:28 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सेनापतिले भने, “म त धेरै पैसा तिरेर रोमी नागरिक भएको हुँ।” पावलले भने, “मचाहिँ जन्‍मैदेखिको रोमी नागरिक हुँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सेनापतिले जवाफ दिए, “मैले त यो नागरिक हक धेरै रुपियाँ तिरेर किनेको हुँ।” पावलले भने, “तर म त जन्‍मसिद्ध रोमी हुँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि सेनापतिले भने, “रोमी नागरिक हुनका निम्ति मैले त ठूलो मूल्य चुकाउनुपरेको थियो।” “तर म त जन्मद्वारा नै रोमी नागरिक हुँ,” पावलले जवाफ दिए।
Nepali ERV (पवित्र बाइबल)
सेनापतिले भने, “मैले एक रोमी नागरिक हुनलाई धेरै पैसा खर्च गरेको र तिरेको छु।” तर पावलले भन्यो, “म रोमी नागरिक भएरै जन्मेको थिएँ।”
Nepali Tamang 2011
ओच्‍छे थे हाकिमसे “ङाइ ल्‍हानान टाङगा फासी ङा चु य्‍हुल्‍साला म्‍हि दोबा हिन्‍ना” भिसी जोहाब पिन्‍मा, पावलसे “तर ङा मी न्‍हमान रोमी म्‍हि हिन्‍ना” भिसी भिजी।