Acts 22:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले मुक्तिको बाटोमा लागेका मानिसहरूलाई मर्नेसम्‍म गरी सताएको थिएँ। मैले पुरुष र स्‍त्रीहरूलाई पक्रेर थुन्‍न लगाएको थिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले यस मार्गका मानिसहरूलाई मृत्‍युसम्‍मै सताएँ, अनि पुरुष र स्‍त्री दुवैलाई बाँध्‍दै झ्‍यालखानमा हालिदिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पुरुषहरू र महिलाहरू दुवैलाई पक्रेर बाँधेर झ्यालखानामा हालेँ, र मैले यस मार्गमा लागेकाहरूलाई मृत्यु हुने गरी नै सताएँ।”
Nepali ERV (पवित्र बाइबल)
जसले येशूको मार्ग अप्नाए तिनीहरूलाई मैले मृत्युको मुख सम्म खेदो गरें। मैले पुरुष र नारीहरूलाई पक्रे अनि जेलमा थुनें।
Nepali Tamang 2011
ओच्‍छे ङाइ थार्बा याङ्बा ग्‍यामरी भ्रबा म्‍हिगदेदा सिबाधोनान तोसी ह्रेम्‍फेबेदेन म्रिङम्‍हेमे न्‍हीदान चुङ्सी झ्‍याल्‍खानरी झाङ्‌जी।