Acts 22:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“दमस्कसनेर पुग्न लाग्दा मध्यदिन भएको थियो। त्यसै बेला आकाशबाट एक्कासि अति नै चहकिलो उज्यालो ममाथि चम्कियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मेरो यात्रामा दमस्कसनेर आइपुग्दा प्राय: मध्यान्ह भएको हुँदो हो, अचानक स्वर्गबाट एउटा ठूलो ज्योति मेरो वरिपरि चम्क्यो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जब म अपरान्हको समयमा दमस्कसको नजिकै पुगेको थिएँ, तब अकस्मात् स्वर्गबाट एउटा चहकिलो प्रकाश मेरो चारैतिर चम्क्यो।
Nepali ERV (पवित्र बाइबल)
“म दमीशकको बाटो जादै गर्दा अचानक एक घटना घट्यो। त्यति बेला मध्याह्र भएको थियो जब म दमीशक नजिक पुगेको थिए। अचानक आकाशबाट एक शक्तिशाली ज्योति मेरो वरिपरि चम्कियो।
Nepali Tamang 2011
“ङा दमस्कसला ङामरी धोमा ओस्पन धिनी गङसल तजी तला, थेनोन धुइरी स्वर्गग्याम तिक्खुरीन ङाला क्युर्नोन य्हाल खसी झ्वालङ् तजी।