Acts 22:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले भनें, ‘प्रभु! तपाईं को हुनुहुन्‍छ?’ प्रभुले भन्‍नुभयो, ‘म नासरतको येशू हुँ, जसलाई तिमीले सताउँदै छौ’।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि मैले सोधें, ‘हे प्रभु, तपाईं को हुनुहुन्‍छ?’ अनि उहाँले मलाई भन्‍नुभयो, ‘नासरतको येशू मै हुँ, जसलाई तिमी सताइरहेछौ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘हे प्रभु, तपाईं को हुनुहुन्छ?’ भनी मैले सोधेँ। “ ‘म नासरतको येशू हुँ, जसलाई तिमी सताइरहेका छौ’ भनी उहाँले जवाफ दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
मैले सोधें, तपाईं को हुनुहुन्छ प्रभु?’ त्यस आवाजले भन्यो, ‘म नासरतको येशू हुँ, जसलाई तिमाले सताइरहेछौ।’
Nepali Tamang 2011
“ओच्‍छे ङाइ ‘प्रभु, ह्राङ खाल हिन्‍ना?’ भिसी ङ्‌योइमा, थेसे ङादा ‘एसे दुख पिन्‍बान लबा नासरतला येशू ङानोन हिन्‍ना’ भिसी सुङ्जी।